बिपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न माग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सले प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । रोकिएको बढुवा प्रक्रिया सञ्चालन गर्नुपर्ने मागसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमक्ष सामूहिक राजीनामा बुझाएका आन्दोलनरत चिकित्सक शिक्षकले आइतबार...

सम्बन्धित सामग्री

उपकुलपति कार्कीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिले कामु उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारकासँग माग गरेको छ । शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खान र कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले शुक्रबार बीपी प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र लेख्दै […]

बिपी प्रतिष्ठानका पदाधिकारीहरूलाई बर्खास्त गर्न डा. केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले आर्थिक अनियमिततामा मुछिएका पदाधिकारीलाई तत्काल...

धरान पुगे डा. केसी, प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न माग

३० असार, विराटनगर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइपुगेका छन् । बुधबार धरान आइपुगेका उनले प्रतिष्ठान सुधारका लागि भन्दै एक महिनायता आन्दोलनरत प्राध्यापक, विद्यार्थी र कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशक गरी चारैजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरे । […]

डा. केसीद्वारा बीपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्न माग

काठमाडौं । भर्खरै यमनबाट नेपाल आइपुगेका डा. गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । डा. केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारीले बर्बादीतिर धकेलिरहेको भन्दै प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर र निर्देशक गरी चारजना शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन् ।  “बीपी...

बिपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त माग गर्न डा.केसीको माग

अभियन्ता प्रा.डा गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्त गर्न माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको बर्खास्त गर्न माग डा.केसीले गरेको हुन् ।बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तिमार्फत डा.केसीले आरोप लगाएका छन् । बिपी प्रतिष्ठानका च

बिपी प्रतिष्ठानका शीर्ष चार पदाधिकारी बर्खास्त गर्न केसीको माग

वरिष्ठ चिकित्सक गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।