पत्रकार उपचार कोषमा २० लाख

भद्रपुर–  विभिन्न सङ्घसंस्था एवम् दाताहरुको सहयोगबाट पत्रकार सहारा उपचार कोषमा रु २० लाख जुटिसकेको नेपाल पत्रकार महासङ्घ, झापा शाखाले जनाएको छ ।  लगभग एक वर्षदेखि थालनी भएको यो...