मोदीको दृढता – विश्वलाई भारतमै बनेको फोन उपलब्ध गराउने लक्ष्य राखेका छौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई भारतमा बनेको फोन उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् ।