आगलागी घटना नियन्त्रणबारे कला प्रदर्शन

ओखलढुङ्गामा आगलागी नियन्त्रणबारे कला प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाईटीलगायतले आगलागीका घटना न्युनीकरण र नियन्त्रणसम्बन्धी सचेतनामुलक कला प्रदर्शन गरेका हुन् ।