६ महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकमा १० अर्ब ६३ करोडभन्दा धेरै मूल्यको क्लिंकर आयात भएको छ । रक्सौल भन्सार नाकाबाट क्लिंकर आयातमा भारतले अवरोध गरेको भनिरहँदा यसको आयातमा कमी आएको देखिँदैन।

सम्बन्धित सामग्री

तथ्यांकोवाच : सिमेण्ट तथा क्लिंकरमा आत्मनिर्भरतातर्फ नेपाल

काठमाडौं (अस) । नेपाल सिमेण्ट तथा सिमेण्टको क्लिंकरमा क्रमश: आत्मनिर्भर हुँदै गएको छ । यही क्रम जारी रहे निकट भविष्यमा नेपाल यसमा पूर्णतया आत्मनिर्भर हुनेछ । नेपालमा आर्थिक वर्ष सन् २०११/१२ मा १० अर्ब ३८ करोड रुपैयाँ बराबरको सिमेण्ट तथा क्लिंकर आयात भएकोमा गत आर्थिक वर्षमा ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको मात्र आयात भएको छ ।