नेपालको नयाँ नक्सालाई समर्थन गर्न चीनसँग एमालेको लबिङ
भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटेर नेपालको संसद्ले जारी गरेको नयाँ नक्सालाई साथ दिन एमालेले चीनसँग लबिङ गरेको छ । चीन भ्रमणमा रहेका महासचिव शंकर पोखरेलसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट...