अभिनेत्रीको दर्दनाक कथा : मोटोपनका कारण काम पाइनन्, शल्यक्रिया गर्दा ३१ वर्षको उमेरमा मृत्यु

तेलगु चलचित्र अभिनेत्री आरती अग्रवालको आज जन्म जयन्ती हो । आरतीको जन्म मार्च ५ मा न्यु जर्सीमा भएको थियो। आरती १४ वर्षको हुँदा अभिनेता सुनिल शेट्टीले उनलाई पेन्सिलभेनिया सिटीको फिलाडेल्फियामा आयोजित कार्यक्रममा मञ्चमा नाच्न बोलाएका थिए । उनको नृत्य देखेर सुनिल शेट्टीले आरतीका बुवालाई बलिउडमा काम गर्नुपर्ने बताए ।नभन्दै आरतीले १६ वर्षको उमेरमा फिल्ममा डेब्यू गरिन् । उनले सन् २००१ मा बलिउड फिल्म 'मदन' र सोही वर्ष साउथ फिल्म 'नुव्वु नाकु नचाव' मा डेब्यु गरेको थिइन्। यसबाहेक उनले साउ