हेटौंडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले सुन तस्करसँगको साँठकाँठमा माओवादी नेता कृष्णबादुर महरा मुछिएको प्रमाणीत भएका उनी पनि कारबाहीको भागेदार हुने बताएका छन् । प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री शर्माले गलत क्रियाकलापमा सहभागि भएका माओवादी नेताहरुलाई उन्मुक्ती नमिल्ने दाबी गरेका छन् । सरकारले […]