मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह

१३ माघ, काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा […]

सम्बन्धित सामग्री

काश्मिरमा बोल्ड मौनी राय

भारतीय सिरियलकी चर्चित कलाकार तथा बलिउड नायिका मौनी रायले २ साता अगाडि मात्र आफ्ना प्रेमी सुरज नाम्बियरसँग बिहे गरिन् । दुबईमा रहेर व्यापार गरिरहेका सुरजसँगकोे केही बर्ष लामो प्रेम सम्बन्धलाई मौनीले बिहेमा परिणत गरेकी हुन् । बिहे गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमान्सँग देखिएकी थिइन् । उनै, मौनी अहिले हनिमुनका क्रममा […]

तस्वीरमा हेर्नुहोस् दुई रितीरिवाजबाट भएको बलिउड अभिनेत्री मौनीको विवाह

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय आफ्नो प्रेमी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाँधिएकी छिन् । उनीहरुको यहि २७ जनवरीमा गोवामा विवाह सम्पन्न भएको थियो । उनीहरुको परिवारको सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको थियो । टिभी सिरीयल नागीनबाट चर्चामा आएकी मौनी अभिनेत्री हुन् भने उनको श्रीमान् दक्षिण भारतका व्यबसायी […]

प्रेमी सूरजसंग बिवाह गर्दै अभिनेत्री मौनी राय

एजेन्सी ।बलिउड अभिनेत्री मौनी राय आफ्नो प्रेमी सूरज नाम्बियारसँग यही २७ जनवरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् । मौनी भारतीय टेलिसिरियलबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । टेलिसिरियल नागिनमा उनले निकै राम्रो भूमिका निर्वाह गरेकी थिइन् । प्रेमी सूरज भने फिल्मी क्षेत्रका नभएर बैंकर एवं व्यवसायी हुन् ।उनीहरुको बिवाहमा आफन्त,परिवारजन र भारतीय सिने जगतका केहि […]

जनवरी २७ मा प्रेमी सुरजसँग विवाह गर्दै मौनी

२८ पुस, काठमाडौं । बलिउड अभिनेत्री मौनी राय यही जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । उनी दुबईमा रहेका आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न गइरहेको भारतीय सञ्चारमाध्यमे जनाएका छन् । मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेपनि मिति भने निश्चित भएको थिएन । समाचार अनुसार मौनीले आफ्नो विवाह गोवामा गर्ने भएकी छन् । त्यसका लागि […]