बास नपाएपछि लघुवित्तपीडित सडकमै रात बिताउन बाध्य

वित्तीय शोषणविरुद्ध आन्दोलनरत लघुवित्तपीडितहरू राति बासको व्यवस्था नहुँदा सडकमै बस्न बाध्य भएका छन् ।