काठमाडौँ – स्थानीय तहको चुनावमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने महानगर र उपमहानगर पालिकामा निर्वाचित भएका चर्चित अनुहार समेत परेका छन्। ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाहेक बाँकी पाँचवटा महानगरपालिकाका प्रमुखलाई आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ। निर्वाचन कानुनअनुसार उनीहरुले ६ महिनाभित्र आयोगले तोेकको जरिवाना नतिरेमा स्वत पदमुक्त हुनेछन्। त्यस्तै निर्वाचित हुन नसकेका उम्मेदवारहरुलाई […]