डा. केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा. केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक संघबाट एकजना प्रतिनिधि सहभागी छन् ।  आज पनि डा. केसीका...

सम्बन्धित सामग्री

दुवै पक्षको सुझावपछि साढे चार बजे फेरि डा. केसीका प्रतिनिधिसँग वार्ता हुने

काठमाडौं : चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १९औँ अनशन बसेका  डा गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी छ। सरकारी टोली र डा केसी पक्षबीच ६ वटै मागमा बुँदागत छलफल भएको  बताइएको छ। छलफलले बुँदागत रूपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको र उक्त मस्यौदाका विषयमा थप सुझाव लिन सरकार र डा के...