गोल हानेपछि आँखा चिम्म गर्दा नेपालको झण्डा मात्र देखेँ– विशाल राई [भिडियो कुराकानी]

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल प्रतियोगिता ‘थ्री नेसन्स कप’को उपाधि नेपालले उचाल्यो ।नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताको सोमवार भएको फाइनल भिडन्तमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।त्यसक्रममा नेपालका लागि संजोग राई र विशाल राईले गोल गरे ।सञ्जोगको गोलबाट लिएको अग्रता ...