काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसला प्रजातन्त्र विरोधी कदम भएको टिप्पणी गरेको छ। नेककिपाले फैसला व्यवस्थापिकामाथि न्यायपालिकाको आक्रमण र प्रजातन्त्र विरोधी कदम भएको बताएको छ।सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै यस्तो अवस्था आउनुनमा भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने तत्कालीन राजनीतिक दलहरु जिम्मेवार रहेको आरोप लगाएको छन्। ‘यो स्थिति आउनुमा भागबण्डामा न्यायाधीश नियुक्त गर्ने तत्कालीन शासनक दलहरु जिम्मेवार छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले भ