तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो । यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको जानकारी दि

सम्बन्धित सामग्री

डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान गर्दै तारा एयर, दैनिक पाँचवटा उडान गर्ने

काठमाडौं। यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान सुरु गर्ने भएको छ। कम्पनीले आउँदो असोज