काठमाडौं, पुस २९ । नेपाल चिकित्सक संघको आगामी पाँच वर्षे नयाँ नेतृत्व चयनका लागि यहि माघमा निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै अहिले उम्मेदवारहरू स्वास्थ्य क्षेत्रमा सुधारका एजेन्डा बोकेर चुनाव प्रचारप्रसारमा व्यस्त छन् । उपत्यकामा माघ ६ र ७ गते तथा उपत्यकाबाहिर माघ १९, २० र २१ गते हुने संघको निर्वाचनका लागि अध्यक्षदेखि सदस्यसम्म ४१ […]