काठमाडौं । भारतको केरलामा मंकीपक्सका कारण एक जनाको मृत्यु भएको छ । शनिबार मृत्यु भएका युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ । भारतमा मंकीपक्सबाट पहिलो मृत्यु भएको बताइएको छ । केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दएकी छन् । ती युवक यूएईबाट भारत आएको उनले […]