९ जेठ, विराटनगर । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले उपाधान ह्याट्रिक गर्दै …
९ जेठ, काठमाडौं । गोल्डेन गर्लको रुपमा चिनिँदै आएकी नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठ पछिल्लो समय विभिन्न विधामा कीर्तिमानहरु तोड्दै रेकर्ड गर्लको रुपमा चिनिन थालेकी छन् ।
महिलातर्फ ओलम्पिकदेखि मध्यम दूरीमा कीर्तिमान बनाउँदै आएकी सन्तोषीले शनिबार …
९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा समावेश भएको छ । घरेलु कोर्टमा भइरहेको एफआईभीबीको विश्व वरियता प्राप्त काभा महिला भलिबल च्याम्पियनसिप खेलेपछि नेपालको महिला टोली वरियतामा समावेश भएको हो …
Doha. Emir of Qatar Sheikh Tamim bin Hamad Al Thani has discussed regional developments with US President Donald Trump. The Emir's administrative office provided this information through a statement.During the telephone conversation, the statement said, they focused on supporting diplomatic efforts led by Pakistan to prevent further tension in the region and maintain international peace and security.They emphasized the importance of maintaining dialogue channels to address current issues, secure maritime security and strategic waterways, and ensure the smooth flow of global energy supply and supply chains.The Emir reiterated Qatar's continued stance in support of peaceful solutions and diplomatic initiatives aimed...
झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ । पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा झापामा पछिल्लो दुई महिनाको अन्तरालमा एउटा चितुवा र एउटा गौरी गाई (गौर)को मृत्यु भएको छ । वन्यजन्तु सङ्कटमा पर्दा समयमै र सुरक्षित उपायपूर्वक उद्धार हुन नसकेको भन्दै स्थानीय […]