काठमाडौँ– सर्वोच्च अदालतमा देखिएको संकटबारे समाचार संकलनमा अवरोध गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले सर्वोच्चमा धर्ना दिने कार्यक्रम रहेकोमा सोमबार पत्रकारहरुलाई सर्वोच्च अदालत परिसर र परिसर बाहिर रोकिएको थियो । महासंघका महासचिब रोशन पुरीले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार संकलनमा अवरोध […]