मोटरसाइकल आयातमा प्रतिबन्ध जारी रहेपछि वीरगञ्ज नाका भएर विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रशितले बढ्याे

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउन महिनामा देशको मुख्य नाका वीरगञ्ज भन्सार नाका भएर विद्युतीय मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार साउन महिनामा यो नाका भएर आयात हुने विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रतिशतले बढेको हाे। यो महिनामा वीरगञ्ज नाका भएर कुल दुई करोड ८४ […]