जसपा बैठकः प्रदीप यादवको कारबाहीसहितका विषयमा छलफल हुँदै

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । बालकुमारीस्थिति पार्टी कार्यालयमा सोमबारदेखि बैठक सुरु भएको थियो । बैठकमा संगठन सुदृढीकरण जनजागरण अभियान (सुज अभियान) को समीक्षा, देशको समसामयिक राजनीतिक अवस्था, सरकार सन्चालन लागयतको विषयमा छलफल हुने कार्यसूची रहेको छ । पहिलो दिनको बैठकमा प्रदेश अध्यक्षहरुले सुज अभियानको बारेमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।तर, प्रदेश २ मा पार्टी समितिका अध्यक्ष नभएको कारण प्रस्तुति भएको थिएन ।  प्रति