शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथटिक्सका धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।