पूर्वी रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

किगाली – पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ । “जहाजमा ४६ जना यात्रु रहेको बुझएको थिए […]

सम्बन्धित सामग्री

कम्बोडिया डुङ्गा दुर्घटनाः एघार जनाको मृत्यु

दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

कम्बोडिया डुङ्गा दुर्घटनाः एघार जनाको मृत्यु

एजेन्सी । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं– अमेरिकी प्रशासनमा रहेको क्यारेबियन सागरस्थित पोर्टो रिको टापुको तटमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी तटरक्षक बलले जनाएको छ । ३१ जना लाई जीवित उद्धार गरिएको तट रक्षक बलले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएकाहरुमा  ११ महिला र २० पुरुष रहेका जनाइएको छ  । दुर्घटनाग्रस्त डुङ्गामा कति […]

मलेसियामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, २७ बेपत्ता

मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको […]

मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ जनाको मृत्यु, २७ बेपत्ता

मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । अचानक खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ । सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हु