६ साउन, वीरगञ्ज । भारतीय युवती वनिताकुमारी चौधरीको हत्या आफ्नै प्रेमीले गरेको खुलेको छ । सन्केसा भन्ने वनिताको शव ३१ असारमा पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरस्थित गंगोली भन्ने भलुवाई खोलामा भेटिएको थियो ।
कपडा, औठीलगायतका आधारमा आफन्तले उनको शव पहिचान गरेको थियो ।
हत्याको आरोपमा जगरनाथपुर गाउँपालिका ४ सुहपुरका १९ वर्षीय प्रमेन्द्र चौधरी …