विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन

डडेल्धुरा, १३ भदौ । डडेल्धुरामा रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्र्रदान गरिरहेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो । अस्पतालको सेवाबारे धेरै सेवाग्राहीलाई जानकारी नै छैन । विगत एक वर्षदेखि आँखा रोग विशेषज्ञ डा मुकेश पाण्डेयले सो […]

सम्बन्धित सामग्री

बिमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सर्वसाधारणको उपचारवापतको बिमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ। अस्पतालले बोर्डसँग ३ करोड ६७ लाख १२ हजार १६९ रूपैयाँ रकम लिन बाँकी रहेको छ। बिमा बोर्डबाट प्राप्त हुनुपर्न...

वीमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत सर्वसाधारणको उपचार वापत्को वीमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ।...

वीमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत सर्वसाधारणको उपचार वापत्को वीमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ।...

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।...

पाँच वर्षमै फेरिएको नेपाल आँखा अस्पताल

नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्।

मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा

स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए।

इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो । जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर ५० […]

इलाम नगरपालिकाले सञ्चालनमा ल्याए आँखा अस्पताल

मङ्गलबारे, ८ पुस: इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय तहले सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पताल देशकै पहिलो अस्पताल भएको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणका […]

इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा

इलाम- इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा सुरु भएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि […]

इलामकै पहिलो आँखा अस्पताल उद्घाटन

सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ।