खार्पुको पक्की पुलको ढलान सुुरु

सिमकोट – कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुलको ढलान सुुरु भएको छ। पुल निर्माण गर्ने क्रममा निस्केको तातोपानीको व्यवस्था गरी पुल निर्माण सुुरु गरिएको थियो। पुलको पिलरको जग खन्ने क्रममा निस्केको तातोपानीलाई मेसिन जडान गरी तातोपानीलाई पाइपबाट नदीमा फाल्ने कार्य भएपछि पुल निर्माण अगाडि बढेको हो। पुल निर्माण कम्पनी स्वच्छन्द […]

सम्बन्धित सामग्री

खार्पुमा पक्की पुल निर्माण सुुरु गरिँदै

सिमकोट – कर्णाली करिडोरअन्तर्गत खार्पु दोभानमा रहेको दोजाम कर्णाली नदीमा पक्की पुल निर्माण सुुरु गरिने भएको छ। दुल्लीकुुनासम्म गाडीमा आउने पुल निर्माणका लागि आवश्यक छड खच्चडमा ढुवानी गर्न नसकिने भएपछि ती सामग्री हेलिकोप्टरमा झुुण्ड्याएर ल्याउने र काम सुरु गर्ने तयारीमा निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सोनाम लामाले सिमेन्ट छड निर्माण स्थल खार्पुमा […]

याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गरिने

सिमकोट – हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माण सुुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो। आयोजनाका योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुुसार सम्झौता भएको लामो समयसम्म निर्माण सुुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढेको […]