जिपिएसमा समस्या भएपछि मलेसियाबाट आएको न्यारोबडी कोलकाता डाइभर्ट
मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ। जिपिएसमा समस्या देखिएका उक्त विमान कोलकाता डाईभर्ट भएको खुलेको छ।
न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि ...
मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी जिपिएसमा समस्या देखिएका कारण सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको खुलेको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि उक्त समस्या भएपछि विमान कोलकाता डाइभर्ट गरिएको हो ।