मिडिया हाउसका गेट छेक्नेबारे सरकारी संयन्त्रलाई अघिल्लै दिन थियो सूचना
३० असार, काठमाडौं । ‘ठूला मिडिया हाउसमा अवरोध गर्ने सूचना आएको छ । मान्छे खटाउनुस्, पहिचान गर्नुस् ।’
मन्त्रालयबाटै यस्तो सूचना आएपछि गुप्तचरी निकाय चनाखो भयो । र, तत्कालै ठूला मिडिया हाउसको निगरानीमा गुप्तचरी संयन्त्र खटियो …