यस्तो छ सन्दीप लामिछानेको बयान (पूर्णपाठ)

काठमाडाैँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। प्रहरीले एक हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान […]

सम्बन्धित सामग्री

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।...

एलपिएलमा बिकेनन् सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्।...

त्रिभुवन विमानस्थलबाट सन्दीप लामिछाने पक्राउ

बालिका बलात्कारको आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहिबेर अघि कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो...

सन्दीप लामिछाने पक्राऊ पर्ने

काठमाडौं, १० असोज । नेपालका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ पर्ने निश्चितप्रायः भएको छ । उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि पक्राऊ पर्ने निश्चितप्रायः भएको हो । अब इन्टरपोलको सदस्यराष्ट्रले सन्दीपलाई आफ्नै देशको अभियुक्त मानेर खोजी गर्नेछ । सन्दीप नाम चलेका व्यक्ति भएकाले उनी इन्टरपोलको सदस्य राष्ट्रमा लुकेर बसेको भए पक्राउ […]

सन्दीप लामिछाने कहाँ छन्

काठमाडौं, १० असोज । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने देश बाहिर नै छन् । उनीमाथि नाबालिग बलात्कारको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान बढाएर लामिछानेलाई खोजिरहेको छ । तर, उनी देशबाहिर बसेर कानून व्यवसायी भेटघाट देखि भावनात्मक पोष्ट सामाजिक सञ्जालमा गरिरहेका छन् । लामिछानेले आफूमाथिको आरोप झूटा रहेको दाबी गर्दै आएका छन् । ९ […]

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।...

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

काठमाडौंः नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा ‘अनसोल्ड’ भएका छन्। सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश थिए।  सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। आइपिएलमा सहभागी दशमध्ये कुनै पनि टिमले सन्दीपलाई न्यूनतम मूल्यमा समेत खरिद गरेनन्।  सन्…

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

३० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]

सन्दीप लामिछाने बेलायत प्रस्थान

काठमाण्डाै - द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति  बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।  यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।

आइपिएल अक्सन : बिकेनन् सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् । बिहीबार भएको अक्सनमा उनलाई कुनै पनि टोलीले भित्र्याउने इच्छा देखाएनन् ।  उनी पछिल्लो...