कश्मीरमा गोली हानाहान, पाँच भारतीय सैनिक मारिए

श्रीनगर । भारत प्रशासित कश्मीरमा भएको गोली हानाहानमा कम्तीमा पाँच जना भारतीय सैनिक र दुई जना लडाकुको मारिएका छन् । गत हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले कारबारही अभियानलाई तीव्र पारेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको सीमा नजिकै संदिग्ध आतंकवादीसँग भएको गोलाबारीमा पाँच सैनिक मारिएको एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बताएको रोयटर्सले जनाएको छ...