रित्तै छन् बागलुङको लेकका भेँडीगोठ

२७ फागुन, ढोरपाटन (बागलुङ) । लेकबेँसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको चलन नै हो । एकै परिवारले सयौँ पशुचौपाय पाल्ने हुँदा पुखौँदेखि लेकबेँसी गर्दै आएका हुन् । लेकबेँसी गर्दै आएका अधिकांशको लेकमा अस्थायी गोठ बनाउने र बेंसीमा घर हुन्छ । बेँसीमा मात्रै पशुचौपाया पाल्न नसकिने हुँदा जेठदेखि कात्तिक महिनासम्म लेकमा बस्ने […]