काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् । ‘यो नीति तथा कार्यक्रम कागजमा लेखिएको कालो अक्षरको थुप्रो मात्र हो । यो गठबन्धनलाई आफ्नो आयु त थाहा छैन, आफूले गर्ने काम कसरी थाहा पाउँछ ? गठबन्धन आपसमा लुछाचुँडी गरेर कहिले […]