अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे!

चबाउ साथी चबाउ दाँत तिम्रै भए। मौका फेरि आउन्न जमात तिम्रै भए।। छानि(छानि तोड फोड हुत्याउ बेस्सरी , बहुरुपी रङ्ग अनि जात तिम्रै भए ।।