एमाले लुम्बिनीमा नेतृत्वका लागि मतदान सकियो, साँझसम्म परिणाम आउने

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि निवर्तमान अध्...

सम्बन्धित सामग्री

एमाले गण्डकी : मतदान सकियो, मतगणनाकाे तयारी

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशकाे नेतृत्वका लागि भएकाे मतदान सकिएकाे छ । बिहीबार दिउँसाे १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । कुल ९ सय ७ प्रतिनिधि रहेकामा ८ सय ९६ जना मतदानमा सहभागी भएकाे निर्वाचन कमिटीले जानकारी दिएकाे छ । विद्युतीय माध्यमबाट भएकाे मतदानकाे केहीबेरमा मतगणना सुरु गर्ने ...

कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध