चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा

दोहा – साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ। महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो। कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर एक वर्षदेखि जेलमा रहेको […]

सम्बन्धित सामग्री

मलेसियामा एक नेपाली युवा बेपत्ता

दोहा– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत १ वर्षदेखि मलेसियामा बेपत्ता भएका बारा जिल्लाको साविक पिपरा सिमरा गाउँ विकास समिति र हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का रमेश लाल बछारलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।  दूतावासका अनुसार बछार मलेसियाको अफ्रा सर्भिसेस एसडीएन […]

साफ यू–२० च्याम्पियनशिप उपाधि जित्ने नेपालको दाबी

काठमाण्डौ – भारतमा आयोजना हुन लागेको साफ यू–२० च्याम्पियनशिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।   भुवनेश्वरमा आज आइतवार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सबै तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन् । कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट युवा टोली तयार गरेका छन् । प्रतियोगिताका लागि टोलीले दुई महिन...

प्रशिक्षक केसीको दाबीः साफ यु–२० च्याम्पियनसीपको उपाधि जित्छौँ

काठमाडौँ – भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसीपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन्। भुवनेश्वरमा आइतबार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए। कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक […]

दुई वर्षदेखि साउदीमा अलपत्र ४ युवा स्वदेश फर्कँदै

दोहा – रोजगारीका लागि साउदी अरेबिया पुगेर करिब दुई वर्षदेखि अलपत्र परेका ४ नेपाली युवा स्वदेश फर्किने तयारीमा रहेका छन् । पीडितहरूलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको विशेष पहलमा एक्जिट भिसा लगाइ स्वदेश फर्काउन लागिएको हो । पीडितहरूमा चितवनका कर्णबहादुर घर्ती, रुपन्देहीका द्वयदिप नारायण चाइ, कुमार सहानी र झापाका […]

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ […]

पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्वन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी […] The post पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल […]

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए ।सो विषयमा होस

साउदीमा अलपत्र नेपाली भन्छन्– आमा बिरामी हुनुहुन्छ, ७ वर्षदेखि भेट्न पाएको छैन

दोहा– रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चितवनका तीन नेपाली युवा अलपत्र परेका छन् । ७ वर्षअघि साउदी अरब पुगेका कृष्णबहादुर विश्वकर्मा, सागर विक र दिपेन्द्र विक स्वदेश फर्किन नपाउँदा अलपत्र परेका हुन् । कम्पनीले लामो समयदेखि घर नपठाएका कारण अलपत्र परेको उनीहरूले बताए । साउदीको दम्माममा रहेको फला नासिर अल सैली कम्पनीमा ७ बर्षदेखि काम […]

वैदेशिक रोजगारीमा जानेहरुले कहिलेसम्म हो ठगिनुपर्ने ?

वीरबल खड्का /धनकुटा ,हाल कतार । म विगत १० वर्षदेखि कतारमा कार्यरत छु । म जस्तै लाखौं नेपाली युवा रोजगारीको लागि विदेशिने क्रम निकै पहिलेदेखि नै सुरु भएको रहेछ । पहिला गोर्खा भर्तीबाट सुरु भएको वैदेशिक रोजगारीको प्रक्रिया अहिले विस्तार हुँदै निर्माण, कृषि, सेक्युरेटी गार्ड, होटल क्षेत्रसम्म फैलिएको छ । अहिले लाखौँको सङ्ख्यामा नेपाली श्रमिक विभिन्न देशमा यी र यस्तै क्षेत्रमा काम गरिरहेका छन् । भविष्यका रङ्गिन सपना बोकेर खाडी लगायतका देश धाउँछन् नेपाली युवाहरु । यसरी परदेशिनु कसैको मात्रै रहर होला नत्र धेरैको ...