किन आकर्षक बन्न सकेन प्रहरी सेवा ?

कार्यबोझका आधारमा न्यून पारिश्रमिक, प्रहरीको नागरिकप्रति असल व्यवहारको कमी, प्रहरीप्रति नागरिकको नकारात्मक धारणा, वृत्ति विकासमा राजनीतिक हस्तक्षेप र अनियमिततामा प्रहरीको संलग्नताका कारण आकर्षण घटेको प्रहरी अध्ययनकै निष्कर्ष कानुनी अधिकार कटौती भएको जुनियर प्रहरी...