काठमाडौँ- सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्णप्रसाद धिताललाई महिला, बा...