बुवाको स्मृतिमा पूर्व क्रिकेटर गौचनले यू-१६ राष्ट्रिय क्रिकेट आयोजना गर्ने

रुपन्देही । आफ्ना बुवाको स्मृतिमा पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले चौथो अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन् । शक्तिका बुवा खड्गप्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता चौथो संस्करणको हो । प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई […]

सम्बन्धित सामग्री

क्रिकेटर कुशल भुर्तेललाई अष्ट्रेलियामा सम्मान - NepaliPatra

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित भएका छन् । व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया आइपुगेका भुर्तेललाई एनआरएनए (एनएसडब्लु) राज्य समितिले सम्मान गरेको हो । एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त रूपमा शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रममा क्रिकेटर भुर्तेललाई सम्मान गरिएको हो । भुर्तेललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु […]

हामीलाई थाहा छ सन्दीप एउटा च्याम्पियन क्रिकेटर हो : प्रशिक्षक देसाई

काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछाने च्याम्पियन क्रिकेटर भएको बताएका छन्। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देसाईले लामिछाने च्याम्पियन क्रिकेटर भएको बताएका हुन्। उनले भने, ‘आई डन्ट थिंक सो। हामी साउथ अफ्रिका जाँदापनि सन्दीप ढिला आएका थिए। ऊ विश्वकप क्वालिफायरमा पनि […]

क्यानको त्रुटीपूर्ण निर्णयले उब्जेको गम्भीर समस्या

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो धरालत बिर्सेर उच्च महत्वकांक्षाका साथ विवादित कम्पनीसँग सम्झौता गरेर नेपाल टी–२० क्रिकेट लिगको आयोजना ग¥यो । जहाँ ‘स्पट फिक्सिङ’ भएको नेपाल प्रहरीको अनुसन्धानले देखायो र नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मोहबुब आलम पक्राउ परे । – राखेप निर्मम हुनैपर्ने उनीहरूसहित १० जनाविरुद्ध मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो […] The post क्यानको त्रुटीपूर्ण निर्णयले उब्जेको गम्भीर समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पारस, सावित्रा र जगत दशककै उत्कृष्ट

८ चैत, काठमाडौं । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना […]

हङकङमा हुने महिला टी-२० मा खेल्दै क्रिकेटर सीता

न्युज अफ नेपाल, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान सीता राना मगरले हङकङ्गमा आयोजना हुने महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्। हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ का लागि उनी छनोट भएको क्विन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ। विदेशी महिला टी-२० खेल्ने उनी पहिलो नेपाली खेलाडी समेत बनिन्। फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय […]

माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख हस्तान्तरण

काठमाडौं (अस) । गत वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न  त्रि–देशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहनस्वरूप नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ । सोही प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख रुपैयाँ दिइएको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त सिरिजमा मलेसिया र नेदरल्यान्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनमा आयोजना हुन गइरहेको विश्वकप लिग २ मा नेपालले दोस्रो शृंखलामा स्कटल्यान्ड र नाम्बियाको सामना गर्नेछ । क्रिकेटर ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शन आउँदा दिनमा पनि विशिष्ट रहने दाबी गरे । ‘ट्र«ाई नेसन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै गर्व महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगत्मा नेपाल चाँडै उदाउनेमा आशावादी छु’, इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने । वैशाख १ गतेदेखि देशभर ई–लर्निङ प्लाटफर्म माई सेकेन्ड टिचर नेपाली शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको उद्देश्यसहित उपलब्ध गराइएको थियो ।

दुई नेपाली क्रिकेटर कतार प्रस्थान :: Pahilopost.com

काठमाडौँ : कतार क्रिकेट सङ्घले आफ्नो राष्ट्रिय दिवसका उपलक्ष्यमा मङ्गलबार आयोजना गर्न लागेको कतारको राष्ट्रिय टोली र एशिया ११ बीचको मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन नेपालबाट दुई क्रिकेटर आज त्यसतर्फ गएका छन्। एशियाका विभिन्न देशका खेलाडीलाई समावेश गरेर आयोजना हुन लागेको खेलमा नेपालबाट स्पिनर सञ्जम रेग्मी र हसिम अन्सारी कतार