जीबी राईको ‘कोर टीम’ मा रहेका वकिल राष्ट्रपतिका कानूनी सल्लाहकार

राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार जीबी राईका पनि कानूनी सल्लाहकार भएको खुलेको छ । उनले गोर्खा मिडियामा मासिक तलब नै खाएर राईलाई कानूनी सल्लाह दिने गरेका थिए ।