काठमाडौं–७ मा मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको साथ

काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं– ७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् । नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर य...