जनकपुरधाम- पछिल्लो जनगणना २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर मात्र ६३ प्रतिशत रहेको छ भने ३७ प्रतिशत अहिले पनि निरक्षर नै रहेको देखिएकाे छ । साक्षरमध्ये ७२ प्रतिशत पुरुष र ५४ प्रतिशत महिला छन् । देशभरमा साक्षरतामा सबैभन्दा पछाडि रहेकाे मधेशका रौतहट, महोत्तरी र सर्लाही जिल्ला पर्छन् । रौतहटको ५७.७५ प्रतिशत, म...