मल्लकालीन युद्धको झल्को दिने 'खाँ पिहाँवइगु' जात्रा आज

बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा आज मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सुरु हुँदैछ।  तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार,...