वडा अध्यक्ष रिहाईको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

सिरहा– चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै कर्जन्हा नगरपालिका  मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्।  कानुन विपरित उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम […]

सम्बन्धित सामग्री

ठेकेदारले सडक अलपत्र पारेपछि सांसदकै नेतृत्वमा चक्काजाम

गोरखा : गोरखा बारपाक सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर ठेकेदारले तीनबर्षदेखि अलपत्र पारेको भन्दै गोरखामा सांसदकै नेतृत्वमा चक्काजाम गरिएको छ। शनिबार गोरखा क्षेत्र नं. २ को 'ख' बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीयबासीले तीनघण्टा सडक जाम गरेका सिरानचोक गाउँपालिका ६ का वडा अध्यक्ष नाराय...