राष्ट्रपति भण्डारी ढाकामा,  बंगलादेशका राष्ट्रपतिद्वारा विमानस्थलमा स्वागत, आजै द्विपक्षीय वार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा ढाका पुगेकी  छन् । उनलाई हजरत अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेको नेपाली राजदुताबासले जनाएको छ । राष्ट्रपतिद्वयबीच आज प्रतिनिधिमण्डलस्तरीय...