जनगणना स्थगित गर्नु हुँदैन : सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र) का सांसद टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन् ।