राष्ट्रपतिमा कांग्रेस र प्रधानमन्त्रीमा तीन दलकोआलोपालो, एमाले केन्द्र र प्रदेशको सत्ताबाट बाहिरिँदै

काठमाडौं, फागुन १३ । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको हो । अब कांग्रेस नेतृत्वकै नयाँ गठबन्धन बन्ने भएको छ । विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, […]

सम्बन्धित सामग्री

तस्बिरमा एमाले सचिवालय बैठक

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १० पुसको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि...