रवि लामिछानेको पार्टीको ७ अवधारणा : कार्यकर्ता नहुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

काठमाडौं : पूर्व पत्रकार रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्दै ७ वटा अवधारणा अघि सारेका छन्। राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आफूले नयाँ अवधारणका साथ दल घोषणा गरेको बताएका हुन्।  १. प्रारम्भिक निर्वाचन लामिछानेले आफ्नो पार्टीबाट उम्मेद्वार बन्नका लागि आफ्नै पार्टीमा पहिला चुनाव सामना गर्नुपर्ने बताएका छन्। 'तपाईंलाई आम…