धनी देशले भनेको ‘आई एम अल राइट, ज्याक’ पर्याप्त छ ?

धनी देशहरूमा त्यहाँको कुल जनसंख्याभन्दा बढी कोभिड भ्याक्सिन डोज दर्ता भएको छ । औसतमा सय जनामा १०५ डोजको दरले । निम्न आय भएका देशमा यो तथ्यांक सय जनामा दुई जनाको दरमा छ । संसारकै महामारीकालमा देखिएको यो एउटा असमानता हो । यी देशहरूमा कोभिड संक्रमण फैलिने दरमा भएका असमानताबारे पनि धेरै बहस भए । भाइरस […]