पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) एपिएफ र संकटा क्लबबीच प्रतिष्पर्धा हुदैछ। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।
पेनाल्टी सुटआउटमा संकटा क्लबलाई ४–२ ले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले शनिबारबाट सुरु भएको झापा गोल्डकपको छैटौँ संस्करणमा सुखद सुरुवात गरेको छ । एपिएफले सोमबार बागमती युवा क्लबसँग...
हिमाल खरेल, बिर्तामोड यसै साता सुरु हुने अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक भएको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ। यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय एपिएफ फुटबल एफसीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली […]
The post झापा गोल्डकप – एपिएफ र संकटाबीच उद्घाटन खेल first appeared on हाम्रो खेलकुद.
हेटौंडा (हाम्रो खेलकुद) – एनआरटी र नेपाल एपिएफ फुटबल क्लब दुबै टोलीले अन्तिम समयमा छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश पाएका थिए । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब नआउने भएपछि एपिएफ र संकटा क्लब नआएपछि एनआरटीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा आउन निम्ता दिएको थियो। पहिलो रोजाईमा नपरेका यिनै दुई […]
The post मकवानपुर गोल्डकप – नयाँ च्याम्पियनको दौडमा एनआरटी र एपिएफ first appeared on हाम्रो खेलकुद.
संकटा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान...
विजय नेपाली, पोखरा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले उत्कृष्ट साझेदारी गरेपछि संकटा क्लब २२ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा मेसुके र बिनोङले […]
काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । खेलको ११औं मिनेटमा फोडे फोफानाको प्रहारलाई […]
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । एपिएफ र संकटाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेका छैनन् । […]
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लब पुनरागमनमा गोल गर्दै १–१ को बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले लिएको थियो । २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई स
विराटनगर : भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ। मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।निकै प्रतिस्पर्धात्म बनेको खेलमा पञ्जाबलाई जित दिलाउन परमित सिंहले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पञ्जाबले शनिबार हुने फाइनल खेलमामा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।पहिलो सेमिफाइनलमा एपिएफले आयोजक विराटनगर महानगरपालिकालाई ३–२ गोल अन्तरले पराजित