संसद् सचिवालयको पत्र शीतल निवासमा, राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने

काठमाडौँ- सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज लिएको विश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । सो व्यहोराको पत्र संसद् सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ । अहिले सो पत्र राष्ट्रप...